×
कामना सेवाको ब्राण्ड एम्बेसडरमा रवि लामिछाने



कामना सेवा विकास बैंकले सञ्चारकर्मी रवि लामिछानेलाई आफ्नो ब्राण्ड एम्बेसडरमा  नियुक्त गरेको छ ।

आज एक कार्यक्रमका बीच बैंकले ब्राण्ड एम्बेसडरमा रवि लामिछानेलाई नियुक्त गरेको हो। अलोफ्ट होटलमा आयोजित एक समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र रवि लामिछानेबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको होे ।

कार्यक्रममा बोल्दै रवि लामिछानेले आफु ब्राण्ड एम्बेसडरमा नियुक्त भएपनि यसले आफुले प्रसारण गर्ने समाचारमा कुनै प्रभाव नपर्ने गरि सहमति गरेको जनाएका छन् साथै बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पुर्याउने महान कार्यको लागि छुट्टउने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस