PPCL 262 -5.2 VLUCL 588 -1.9 SAHAS 505 28 EBLD85 1105 5 JFL 655 6 GILB 1268.4 4.4 TRH 1118 -5 SHINE 473 -1.8 LBBLD89 1208.5 23.5 MCHL 488.3 -3.7 SPC 520 5 NSIF2 10.52 0.02 KMCDB 1027.8 -11.1 GVL 538.5 -22 KBLD86 1115 0 SWBBL 1065 2.1 NRN 905 -8 NIBLSTF 8.68 0 SMH 1064.8 5.9 GMFIL 623 1 SGHC 393.6 0.1 SPDL 310 5 TVCL 461 1 SPIL 853 -18 CMF2 9.21 -0.1 GRDBL 743 5 GUFL 735 5 UHEWA 476 -11 USHEC 523 -7 GFCL 1051.1 6 SEF 9.51 -0.24 SINDU 667 -6 PRIN 968 4 JSLBB 1513.9 38.9 JBLB 1534 -3 EBLD86 1040 -2 SRLI 443.1 -4.9 IGI 600 -4 LBLD86 1081 -0.2 HLBSL 1010 -10
×
कामना सेवाको ब्राण्ड एम्बेसडरमा रवि लामिछाने



कामना सेवा विकास बैंकले सञ्चारकर्मी रवि लामिछानेलाई आफ्नो ब्राण्ड एम्बेसडरमा  नियुक्त गरेको छ ।

आज एक कार्यक्रमका बीच बैंकले ब्राण्ड एम्बेसडरमा रवि लामिछानेलाई नियुक्त गरेको हो। अलोफ्ट होटलमा आयोजित एक समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र रवि लामिछानेबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरी औपचारिक रुपमा एम्बास्डर नियुक्त गरेको घोषणा गरिएको होे ।

कार्यक्रममा बोल्दै रवि लामिछानेले आफु ब्राण्ड एम्बेसडरमा नियुक्त भएपनि यसले आफुले प्रसारण गर्ने समाचारमा कुनै प्रभाव नपर्ने गरि सहमति गरेको जनाएका छन् साथै बैंकको पारिश्रमिक वापत पउने रकमको अधिकांश भाग शिक्षाको पहुँचबाट टाढा रहेको समुदायमा शिक्षाको ज्योती पुर्याउने महान कार्यको लागि छुट्टउने घोषणा गरेका छन् ।

62541eaf9f6e2 कामना सेवाको ब्राण्ड एम्बेसडरमा रवि लामिछाने

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस