×
Lagani
Lagani Shiksha gif
कुमारी बैंकका ग्राहकहरुले दराजमा २० प्रतिशतसम्म छुट पाउने



कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकले कार्डवाहकलाई विशेष छुट दिने उद्देश्यले अनलाइन सपिङ्ग दराजसँग सम्झौता गरेको छ । ग्राहकले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा असोज १० देखि १८ गतेसम्म सामान  खरिदमा अग्रिम छुट प्राप्त गर्नेछन् ।

Lagani Shiksha gif
sharehubapk कुमारी बैंकका ग्राहकहरुले दराजमा २० प्रतिशतसम्म छुट पाउने

कार्डबाहक महानुभावहरुले योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ । क्रेडिट कार्ड प्रयोग गर्दा पनि २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुट रहेको बैंकले बताएको छ । यसबाहेक पनि छुट योजनामा ग्राहकले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।

242828013 4646783662040555 579099105749003098 n कुमारी बैंकका ग्राहकहरुले दराजमा २० प्रतिशतसम्म छुट पाउने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस