×
Lagani
Lagani Shiksha gif
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार यस दिन सुन तोलामा १५ सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ ।

Lagani Shiksha gif
sharehubapk ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

विहीबार छापावाल सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस