×
Lagani
Lagani Shiksha gif
आईपीओ जारि गर्न सानिमा लाईफले बोलायो साधारण सभा



सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ ।

यस सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको २०७८/०१/३१ गते बसेका ३३ औ बैठकको निर्णयानुसार कम्पनीको तेस्रो बार्षिक साधारण सभा २०७८/० /२३ गते कम्पनीको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजे हुने भएको छ।

Lagani Shiksha gif

साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताबमा छलफल हुने भएको छ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ ।

कम्पनीले प्रकासन गरेको सुचना यसप्रकार रहेको छ।  

sanima life आईपीओ जारि गर्न सानिमा लाईफले बोलायो साधारण सभा

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस