GBBL 447 -6 CITY 805 -17 NRM 426.1 -4.9 KBL 234 -6.9 CORBL 958.8 -10.2 SBLD89 1200 16.1 SGIC 641.2 -4.8 BPCL 449 -7 CIZBD90 1081 1 PPL 461 -2.5 NABBC 631 -12 NBF2 9.15 -0.05 SPDL 310 5 ANLB 4453.1 47 NWCL 975 -13.9 GFCL 1051.1 6 NIBLGF 9.1 0.38 MKJC 467.9 -1 NLG 1317 2 NIFRA 280 -5 SPL 813 -12.1 SPHL 666.9 16.9 MAKAR 500 6 MFIL 768 48 TRH 1118 -5 SFEF 9.29 0.22 CFCL 647 27.1 RLFL 625 6.9 RBCLPO 12300 88 RFPL 532 11.1 NLICL 606 -4 PRVU 248 -10 HBLD83 1056.3 0.3 KBSH 2386 -9 CBBL 980 1 SBID83 1098 8.7 ALBSL 1040 -4 ADBL 367 -11.1 SHPC 525 -3.9 PROFL 655 7
×
अब कुन कम्पनिको आइपियो निस्कासन हुदै छ ?



मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ ।

कम्पनीले कुल चुक्तापुँजीको २५ प्रतिशत १ अर्ब ५० करोड बराबर बराबरको सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड छ । अनुमति पाए सँगै अब यही महिना भित्रमा शेयर निष्कासन प्रक्रियामा जाने कम्पनीको योजना छ ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित गरेको छ ।नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार आईपीओ वितरण स्थगन गरिएको हो ।मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको जानकारी दिनुभयो ।

यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको बताउनुभयो ।लकडाउन खुलेपछि पुनः सुचारु गरिने उहाँको भनाई छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले पनि आइपीओ हाललाई स्थगित गरिएको जनाएको छ।

यस कम्पनीले सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ५ गते नै अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस