MSLB 1564 -70 HEI 648 -10 NWCL 975 -13.9 NICAD8283 1169.8 86.8 ANLB 4453.1 47 LBLD86 1081 -0.2 NUBL 730 2.8 RBCLPO 12300 88 SBCF 9 -0.2 NADEP 1030 -55 PPCL 262 -5.2 EHPL 840 7.9 KDBY 9.21 -0.23 GBBL 447 -6 UMRH 475 -1.9 SONA 473.2 -7.8 CIT 2195 0 SJCL 326 -3.7 GBILD86/87 1030 4 KKHC 260 -2 SBLD89 1200 16.1 NICD83/84 1062 -19 NBLD85 1025 0 KBSH 2386 -9 RLFL 625 6.9 SBD87 1048 11.9 VLBS 902.5 -7.5 OHL 925 -9 AHL 651 2 HLBSL 1010 -10 NIBLGF 9.1 0.38 GIBF1 9.69 0.1 MHCL 410 -7 SCBD 1111 6 TSHL 909 -11 SHLB 1886.9 1.9 HURJA 220 -4.6 C30MF 9.74 0 MCHL 488.3 -3.7 MKHL 493 -6
×
यसरि दिनुहोस सिईडिबिको IPO मा आवेदन ,जसले गर्दा तपाइको आइपियो रिजेक्ट हुदैन।



आज भोलि आइपियोमा लगानीकर्ताको चासो बढे पनि सहि तरिकाले आवेदन दिन नजानेर धेरैको IPO रद्ध हुने गर्दछ।सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइपियो निस्कासन गरेको बेला हामि तपाइलाइ सहि तरिकाले आइपियोमा आवेदन दिने तरिका सिकाउदै छौ। सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।Screenshot 2021 03 19 082718 यसरि दिनुहोस सिईडिबिको IPO मा आवेदन ,जसले गर्दा तपाइको आइपियो रिजेक्ट हुदैन।

आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बात भर्ना एप् ओपन पर्ने हुन्छ । त्यसपछी तपाइले आफुले (DMAT )दिम्यात बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।

बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएसी माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।

Screenshot 2021 03 19 082346 यसरि दिनुहोस सिईडिबिको IPO मा आवेदन ,जसले गर्दा तपाइको आइपियो रिजेक्ट हुदैन।

currnet issue मा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस। त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।Screenshot 2021 03 19 082331 यसरि दिनुहोस सिईडिबिको IPO मा आवेदन ,जसले गर्दा तपाइको आइपियो रिजेक्ट हुदैन।

आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस। अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाइलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाइको खातामै रहने छ।याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।

Screenshot 2021 03 19 082435 यसरि दिनुहोस सिईडिबिको IPO मा आवेदन ,जसले गर्दा तपाइको आइपियो रिजेक्ट हुदैन।

 

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार शुक्रबार सम्ममा ३ लाख ९० हजार आवेदनबाट ६५ लाख १३ हजार ९२१ कित्ता शेयर माग भएको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको २.७८ गुणा बढी हो ।

हाइड्रोपावर कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको हो   । सीइडीबीको आइपीओमा छिटोमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा वैशाख ३१ गतेसम्म खुला रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।लगानीकर्ताको संख्या धेरै भनेको कारण गोलाप्रथाद्वरा बाडफाड हुने भएकाले १० कित्ता आवेदन दिदा ठिक हुने छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले आइपीओलाई औ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे थियो ।

कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्नेछ। प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण सेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो।

कम्पनीको साधारण सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।सिईडिबि

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस