×
Lagani
Lagani Shiksha gif
अब मेरो सेयरको पासवर्ड आफैले रिसेट गर्न मिल्ने



अब मेरो सेयरको पासवर्ड आफैं रिसेट गर्न सकिने बहेको छ।

नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने गरिअपग्रेडिङ गर्न लागेको छ । अहिले ‘मेरो सेयर’ सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससीले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk अब मेरो सेयरको पासवर्ड आफैले रिसेट गर्न मिल्ने

पाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडका अनुसार ‘मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको छ । अपग्रेड भएपछि अब मेरो सेयरमा पहिले जस्तो प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ ।

हालसम्म ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने र कतिपय क्यापिटलले यस बापत सुल्क लिने गरेको कारण लगानीकर्ता मारमा परेका थिय। यो सुविधा लागू भएपछि लगानीकर्ताले घन्टौं लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान हट्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस