×
Lagani
Lagani Shiksha gif
सोमबारदेखि देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द हुन सक्ने ( सुचना सहित )

देशभरका विद्यालय र रेष्टुरेन्ट सोमबारदेखि बन्द हुन सक्ने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेसँगै नेपालमा फेरि पनि शैक्षिक संस्था तथा रेष्टुरेन्टहरु बन्द हुने अवस्था उत्पन्न भएको छ।

Lagani Shiksha gif

स्वास्थ्य मन्त्रालयको सिफारिससँगै आइतबार सरकारी विदा परेकाले सोमबारबाट विद्यालयहरु बन्द हुन सक्ने देखिएको हो ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकासन गरेको सुचना :

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस