×
Lagani
Lagani Shiksha gif
सिंगटी हाइड्राे इनर्जीकाे आइपियोको नतिजा हेर्न मिल्ने साइटहरु



आइपियो बाँडफाँड पछी कसरी हेर्ने नतिजा ?

विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर  महिला लघुवित्तको आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ । तपाइले नतिजा हेर्नको लागि कुनै एउटा लिंक सेलेक्ट गर्नु पर्ने छ।  लिंक भित्र गएपछि आफुले नतिजा हेर्न चाहेको कम्पनीको नाम सेलेक्ट गरेर आफ्नो १६ अंकको दिम्यट  नम्बर हान्नु पर्ने छ।  त्यस पछी तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

Lagani Shiksha gif
sharehubapk सिंगटी हाइड्राे इनर्जीकाे आइपियोको नतिजा हेर्न मिल्ने साइटहरु

Screenshot 2021 03 25 192816 सिंगटी हाइड्राे इनर्जीकाे आइपियोको नतिजा हेर्न मिल्ने साइटहरु

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड को आइपियोको नतिजा हेर्न मिल्ने साइटहरु नाममा क्लिक गरि हेर्नुसक्नु हुने छ  : 

१) मेरो शेयरको नयाँ वेव 

२) मेरो शेयर 

३) सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड

४ ) बिक्रि प्रबन्धकको वेव 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस