×
सूर्योदय लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने वितरण गर्ने



सूर्योदय लघुवित्त वित्तीय संस्थाले १५.३५% बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सूर्योदय लघुवित्त वित्तीय संस्थाले १५.३५% बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८१% नगद वितरण गर्ने भएको छ । बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक बाट अनुमति पाएपछि आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ

कम्पनीले प्रकासन गरेको सुचना यसप्रकार छ।

EWTR सूर्योदय लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने वितरण गर्ने

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस