×
लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने



आज भोलि बजारमा  लगानीकर्ता माझ  आइपियो चर्चाको बिषय बनेको छ। हाल सेबोनको पाइपलाइनको आधारमा भन्नेहो भने छिटै नै विभिन्न १२ वटा कम्पनीले साधारण शेयर (आइ पि ओ) निष्कासन गर्दैछन् ।त्यी कम्पनि मध्य एक साहस उर्जा कम्पनी लिमिटेड रहेको छ।सेबोनको पाइपलाइनमा रहेको हुनाले छिटै नि निस्कासन हुने सम्भाभाना रहेको छ।

साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।कम्पनिको कुल निस्कासन मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि बाडफाड गरिने छ ।

कम्प’नीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । सेबोनको पाइपलाइनमा रहेको यो कम्पनीको छिटै निस्कासन हुने संकेत देखिन्छ।

Screenshot 2021 02 06 082125 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने

साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ ।कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

साहस उर्जा कम्पनी लिमिटेडले इक्रा नेपालबाट बी प्लस आईपीओ रेटिङ पाएको छ । भौतिक प्रगति ५० प्रतिशत पूरा भएपछि मात्रै आईपीओ निष्कासन गर्न पाइने व्यवस्था अनुसार यो प्रगति हासिल भएपछि कम्पनी आईपीओ प्रक्रियामा अघि बढेको हो ।वि.स २०७० सालमा स्थापना भएको साहस उर्जा कम्पनीले सोलु खोला(दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।

कम्पनीले मंसिर ११ गते एक सम्झौता गर्दै सेयरको प्रत्याभूति व्यवस्थापनका लागि नागरिक लगानीकोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमीटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका थिए ।

कम्पनीले निर्माण गर्न लागेको जलविद्युत परियोजनाका केहि तस्बिरहरु Penstock Pipe Support @ PST 1 scaled 1 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने Outlet Gate II Installation @ Headpond Area 02.21 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने Junction of Valve Chamber 02.21 scaled 1 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने Headworks 06.02.21 scaled 1 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने Rock Bolt Drilling @ Drop Shaft 1 12.02.21 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने Desander Rebar 25.02.21 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने Rebar @ Head Pond Panel II 23.02.21 1 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने

Settling Basin Slotted Gate Embedded Parts Installation in Progress 24.02.21 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने

Powerhouse Scafolding 03.03.21 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुनेHead Pond Rebar 1 25.02.21 लगानीको अवसर : १ अर्ब ५ करोडको बराबरको आइपियो निस्कासन हुने

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस