×
Lagani
Lagani Shiksha gif
आजपनि घट्यो नेप्से , निफ्राको शेयरमा यस्तो परिवर्तन



साताको चौथो दिन समाचार तयार पर्दा सम्म नेप्से करिव २३ अंकले घटेको छ। आज कारोबार सुरु भए देखिनै नेप्से घट्न थालेको हो। ५१५ बाट कारोबार सुरु भएको निफ्राको शेयर बढीमा ५२० मा कारोबार भएको थियो भने कम्तिमा ५०६ मा कारोबार भएको थियो।

कारोबारको सुरुमा केहि अंकले घटेको घटेको निफ्राको शेयर मूल्य समाचार तयार पर्दा सम्म ३ अंकले बढेर पुन घट्न थालेको हो। आज सेल अर्डर कम भएको र बाइ अर्डर बढी भएको कारण मूल्य बढ्न थालेको थियो तर खरिद गर्नेले बिक्रि अर्डर भन्दा कम मुल्यमा अर्डर दिदा बिक्रि गर्नेले पनि उही मुल्यमा दिन थाले पछी मूल्य घट्दै गएको छ। आज निफ्राको शेयरमा २-३ मिनेटको अन्तरमा मूल्य तल माथि हुदा बेलुका सम्ममा Screenshot 2021 03 03 114951 आजपनि घट्यो नेप्से , निफ्राको शेयरमा यस्तो परिवर्तनमूल्य घट्छ वा बढ्छ भन्ने अनुमान गर्न मुस्किल छ।Screenshot 2021 03 03 113418 आजपनि घट्यो नेप्से , निफ्राको शेयरमा यस्तो परिवर्तन

Lagani Shiksha gif

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस