×
Lagani
Lagani Shiksha gif
साना किसान विकास लघुवित्तले फागुन २८ गतेदेखि सेयर बिक्री खुला गर्दै



साना किसान विकास लघुवित्त वित्तीय संस्थाले फागुन २८ गतेदेखि १२ हजार ४१५ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

जसमा सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता रहेको छ । लिलामी भर्ने अन्तिम म्याद चैत १३ गतेसम्म तोकिएको छ ।

Lagani Shiksha gif
sharehubapk साना किसान विकास लघुवित्तले फागुन २८ गतेदेखि सेयर बिक्री खुला गर्दै

 

bda5ae17148c10d2c27ef2261cac729f 1 साना किसान विकास लघुवित्तले फागुन २८ गतेदेखि सेयर बिक्री खुला गर्दै

bda5ae17148c10d2c27ef2261cac729f 2 साना किसान विकास लघुवित्तले फागुन २८ गतेदेखि सेयर बिक्री खुला गर्दै

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस