×
Lagani
Lagani Shiksha gif
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार



नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५४ कम्पनिका एक करोड २७ लाख १९ हजार ७३४ कित्ता शेयर ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार ३६० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार

आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयर पनि १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी रिज लाइन इनर्जीको शेयर ६.२९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २५ करोड १९ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको १९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस