×
Lagani
Lagani Shiksha gif
सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो 



न्युज कारखाना

काठमाडौं, ८ असोज । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। 

Lagani Shiksha gif
sharehubapk सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार एक सय रुपैयाँमा झरेको छ। 

बुधबार सुनको मूल्य तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेर चार हजार ६ सय ५० रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ तोलाको ४८ सय १५ रुपैयाँ थियो। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस