×
Lagani
Lagani Shiksha gif
सरकारी निवासमा सरे गृहमन्त्री लामिछाने।



उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सरेका छन् ।

आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सरेका हुन् । उनलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन ।

Lagani Shiksha gif
sharehubapk सरकारी निवासमा सरे गृहमन्त्री लामिछाने।

लामिछानेका सचिवालय सदस्य दीपक बोहोराले सार्वजनिक गरेको तस्विरमा नै पिर्का राखिएको छैन भनेर लेखिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस