×
Lagani
Lagani Shiksha gif
प्रि-ओपन सेसनमा ओरालो लाग्यो नेप्से।

Stock market electronic board with alot of numbers



प्रि-ओपन सेसनमा अजा मंलबार नेप्से सूचक २.०४ अंकले ओरालो लागेको छ ।

यससँगै सूचक १९००.२३ विन्दुमा आएको छ । १२ कम्पनीको ३ लाख ७६ हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७३१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ को मूल्य घटेको छ । एक् कम्पनी स्थिर रहेको छ ।

Lagani Shiksha gif
sharehubapk प्रि-ओपन सेसनमा ओरालो लाग्यो नेप्से।

यता, १३ उपसुचकहरुमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस