×
Lagani
Lagani Shiksha gif
आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।

शुक्रबार  चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए । उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन्

Lagani Shiksha gif
sharehubapk आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ
प्रतिक्रिया
Subscribe
Notify of
guest
3 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Subash raj bikram shah
Guest
Subash raj bikram shah
November 25, 2022 7:53 pm

Gagan kumar thapa ko bhai sangathan rastriya swotantra party gathabandan garena vane ta Gagan lie kasari PM banaune natra

बावु
Guest
बावु
November 25, 2022 7:53 pm

किन गर्नु पर्यो गठबन्धन, विपक्षमा बसेर देश सुधार्न सक्नु पर्यो नी

विदुर प्रसाद तिमल्सिना
Guest
विदुर प्रसाद तिमल्सिना
November 25, 2022 8:05 pm

गगन सङ्गकाेे सहकार्य सवैैलाइ थाहा छ ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस