×
Lagani
Lagani Shiksha gif
मुक्तिनाथ विकास बैंककाे लाभांश घोषणा , नगद र बोनस कति ?



मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बसेको बैठक लाभांश प्रस्ताव हाल कायम चुक्ता पूँजीको १७ दशमलव ५७ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनको लागि शून्य ९२ प्रतिशत गरी कुल १८ दशमलव ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हाे ।

Lagani Shiksha gif
sharehubapk मुक्तिनाथ विकास बैंककाे लाभांश घोषणा , नगद र बोनस कति ?

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १५औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । हाल चार अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १७ दशमलव ५७ प्रतिशत बोनस वितरणपछि पाँच अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस