×
Lagani
Lagani Shiksha gif
सिद्धार्थ बैंकले घोषणा गर्यो १५ प्रतिशत लाभांश



सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सिद्धार्थ बैंकले घोषणा गर्यो १५ प्रतिशत लाभांश

उक्त प्रस्तावित लाभा‌शं नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश सेयरधनीले प्राप्त गरेका छन् । हाल चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँ रहेको बैंकको १४ दशमलव २५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस