×
Lagani
Lagani Shiksha gif
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ।

कम्पनीले साउन १३ गतेदेखि निष्काशन गरेको आईपीओ  मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएको हुदा भोलि बाँडफाँट गरिने भएको हो।

Lagani Shiksha gif
sharehubapk सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस