×
Lagani
Lagani Shiksha gif
नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको दोश्रो कारोबार दिन आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनिको  शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले  वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२ हजार ५७ पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

अघिल्लो कारोबारको दिन कम्पनीको रू.१ हजार ८७०  सयमा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ९५ हजार ५ सय ९४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 04 12 123245 नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस