×
Lagani
Lagani Shiksha gif
एनआईसी एशिया बैंकले नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा बिक्रि खोल्यो



एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार ३६६ तोकिएको छ ।

Lagani Shiksha gif
sharehubapk एनआईसी एशिया बैंकले नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा बिक्रि खोल्यो

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयर खरीद गर्न लगानीकर्ताले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस