×
Lagani
Lagani Shiksha gif
थप १२ हजार आठ जनामा कोरोना संक्रमण



पछिल्लो २४  घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्हमा दिएको जानकारीअनुसार   पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार आठ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

Lagani Shiksha gif
sharehubapk थप १२ हजार आठ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार १८ हजार १०३  जनामा गरिएको पीसीआर परीक्षणमा नौ हजार ४३२ जनामा र  सात हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा तिन हजार ४० जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस