×
Lagani
Lagani Shiksha gif
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने



नेपाल स्टक एक्सचेन्जका ७२ कारोबार सदस्यको तथ्यांक केन्द्रका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।

समस्या समाधान भएसँगै आज असोज ६ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा पूर्ववत् रूपमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने

यसअघि सोमबार कारोबार बन्द भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस