SINDU 667 -6 NBLD87 1020 -8 SAMAJ 3321.1 1.1 NICFC 8.97 -0.33 NLO 242.1 0 SDBD87 1035 4 AVYAN 909 -6 CBBL 980 1 LICN 1995.9 -27.1 SPHL 666.9 16.9 SRBLD83 1065 -10 KMCDB 1027.8 -11.1 AKJCL 209 -3 GBBLPO 205 0 HBLD83 1056.3 0.3 NABIL 594 3 PBLD87 1028 -2 PBD85 1079.9 19.9 IHL 499 -1 SMJC 574 -6 STC 5908 9 KBL 234 -6.9 MBLD2085 1085 6.5 SIGS3 9.45 0.09 MERO 760 0.5 SHL 512 -4.5 LLBS 1050 5 SPIL 853 -18 SPDL 310 5 C30MF 9.74 0 NGPL 472 -2.9 ANLB 4453.1 47 NBF2 9.15 -0.05 OHL 925 -9 GCIL 498 -5.8 SMATA 875 -16 MFIL 768 48 EDBL 645 -1.9 ALBSL 1040 -4 GBIME 256.1 -4.4
×
महुली लघु्वित्त वित्तीय संस्थाले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



महुली लघुवित्त वित्तीय संस्थाले लाभांश प्रताव पारित गर्न २४ पुसमा नौऔँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय अग्निसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६ प्रतिशत बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव छ ।  गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ ।

कुनै वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने तथा प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतको एजेन्डा छ ।

साधारणसभा प्रयोजनार्थ संस्थाल १२ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार ११ पुससम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस