PMHPL 260 -4 JBLB 1534 -3 UMRH 475 -1.9 HBLD83 1056.3 0.3 PMLI 562 1 MFIL 768 48 GBBL 447 -6 MBJC 321 -8 MNBBL 395.8 -0.8 CFCL 647 27.1 SDBD87 1035 4 MND84/85 1030 2 SFCL 704.1 63.6 SARBTM 765 -5 LBBLD89 1208.5 23.5 AHL 651 2 TVCL 461 1 CIT 2195 0 ILI 483.5 -2.5 HLI 472 -4 LSL 253.5 -5.5 GIBF1 9.69 0.1 SALICO 747 -9.1 SBID83 1098 8.7 ALICL 714.5 -1.2 EBLD85 1105 5 ICFC 823.9 74.9 BHPL 655.1 -12.7 LUK 9.21 -0.09 MANDU 885 -14 NHPC 220.1 0 SWMF 812 -13 NADEP 1030 -55 CZBIL 242 -10 WNLB 2650 -80 CITY 805 -17 DDBL 916.2 3.1 CHL 353 0.4 HURJA 220 -4.6 RBCLPO 12300 88
×
नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन , नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५०० भन्दा कम



नेपाल स्टक एक्स्चेन्जमा शुक्रबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले शुक्रबार लक्ष्मी बैंकको आठ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो।

नेप्सेले लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन गरेको हो । लक्ष्मी बैंकको समायोजनपछि नेप्सेले २७० रुपैयाँ ३७ पैसा भाउ  निर्धारण गरेको छ ।

समता घरेलु लघुवित्तको बोनस सेयर समायोजन पछिको भाउ ११२५ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयरपछिको भाउ नेप्सेले ४७८ रुपैयाँ निर्धारण गरको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यी तीनवटै कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस