MATRI 1405 -8 SLCF 9.21 -0.1 ILI 483.5 -2.5 RBCLPO 12300 88 CLI 634 -4.9 NLG 1317 2 RSDC 735 0 MSLB 1564 -70 NABIL 594 3 GBBL 447 -6 SHEL 242.9 -4.7 MEL 292 2 PBD85 1079.9 19.9 HEI 648 -10 ILBS 980 -21.5 KDL 1059 16 NLIC 814 -13.4 NABBC 631 -12 SGIC 641.2 -4.8 EBLD85 1105 5 SMPDA 910 -1 MMKJL 543.6 9.6 SHINE 473 -1.8 MKCL 1497 -26 JBBL 351 -3.1 KDBY 9.21 -0.23 JBLB 1534 -3 WNLB 2650 -80 SAHAS 505 28 SBI 482.9 -6 LLBS 1050 5 NMBD87/88 1027 -3 SPIL 853 -18 SNMAPO 190 0 BEDC 470 0 GLH 244 -2 SMHL 613.1 -4 MEN 631.1 -3.9 MLBSL 2000 -26 ULBSL 3199 37
×
रास्वपाको कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई  दिएको छ ।

केन्द्रिय कार्यालय, बनस्थलीमा जारी आकस्मिक सचिवालय बैठकले अर्याललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएको हो । सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो, जस पछि बोलाइएको बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कारबाही अघि बढाउन अर्याललाई कार्यबहाकको जिम्मेवारी दिइएको हो ।

सरकारी वकिल कार्यालय, कास्कीले रबि माथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ । जसका कारण उनी अझै हिरासत मुक्त हुने वा नहुने टुंगो नभए पछि अर्यालले सो जिम्मेवारी पाएका हुन ।

आजवाट जिल्ला अदालत कास्कीमा लामिछानेको बयान सुरु भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस