SBL 345 -8.1 NUBL 730 2.8 BGWT 934.9 -21.1 C30MF 9.74 0 HURJA 220 -4.6 SBCF 9 -0.2 KMCDB 1027.8 -11.1 CORBL 958.8 -10.2 KPCL 493 -0.8 NBF3 9.04 0.17 PBD88 1102.1 2.1 UHEWA 476 -11 CIT 2195 0 HDL 1423.1 49.1 NIL 912 8 GLH 244 -2 SLBBL 958.9 -4.2 UNL 48870 -930 GLBSL 1600.4 -29.6 SIFC 628 10 ACLBSL 1035 0 NLG 1317 2 MMKJL 543.6 9.6 HLI 472 -4 NSIF2 10.52 0.02 NLIC 814 -13.4 HATHY 1322 13 IGI 600 -4 MBLD2085 1085 6.5 NABBC 631 -12 MHNL 265.5 -0.5 TSHL 909 -11 DORDI 429 -3.3 KEF 9 0.28 SWBBL 1065 2.1 LBLD86 1081 -0.2 SMHL 613.1 -4 RLFL 625 6.9 MLBL 398 -6.9 NIFRA 280 -5
×
सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा



नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।  सभपति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्धालाई यतिकै छोड्न नहुने बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै एक नेताले भने- लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस