×
प्रचण्ड चितवन नजाने , यस्तो छ कारण



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।

एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् । prachanda 2 प्रचण्ड चितवन नजाने , यस्तो छ कारण prachanda 1 प्रचण्ड चितवन नजाने , यस्तो छ कारण

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस