RADHI 397.9 7.9 TAMOR 482.9 -2.1 BPCL 449 -7 RLFL 625 6.9 ULBSL 3199 37 BHL 440 -13 NMB 263.9 -7.1 SIGS3 9.45 0.09 GUFL 735 5 SHIVM 599 -8 NMB50 10.3 0.05 NIBLSTF 8.68 0 SLBSL 1398.4 21.4 MHL 725 3.5 NICD88 1032 -21 CBBL 980 1 SBD87 1048 11.9 MBL 255 -4 SCB 691.1 3.6 NIMBPO 176.9 -1.1 MKHL 493 -6 BNT 14350 -50 TRH 1118 -5 HHL 439 -3.2 PFL 652 -1 JOSHI 305 -6.8 LICN 1995.9 -27.1 NICSF 9.5 0.25 NBBD2085 1100 0 NICLBSL 705.5 -7.5 GMFIL 623 1 PBD88 1102.1 2.1 MBLD2085 1085 6.5 BHPL 655.1 -12.7 EDBL 645 -1.9 GBIME 256.1 -4.4 NHPC 220.1 0 NRIC 803 -5 PRSF 9.54 -0.11 MLBS 1532.3 -86.7
×
एमाले छोडेर कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको माओवादीको भनाई।



नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको स्विकार गरेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले बिगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्विकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।  ‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठक पछि माओवादी नेता देवेन्द्र पौडेलले भने ।

उनका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाइ पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Sharada Prasad Dhakal
Guest
Sharada Prasad Dhakal
March 4, 2024 12:19 pm

यि जाठाहरु केहि लछार्ने होइनन ! खालि कताबट घुस हसुर्न पाइन्छ भन्ने दाउमा छन !



ताजा समाचार

लोकप्रिय
सिफारिस