TSHL 909 -11 NABBC 631 -12 NICFC 8.97 -0.33 NIFRA 280 -5 KMCDB 1027.8 -11.1 LSL 253.5 -5.5 RMF2 9.21 -0.13 LLBS 1050 5 UMHL 308 -4 SANIMA 326 -10.2 PCBL 292 -2 MBLD2085 1085 6.5 CMF2 9.21 -0.1 ICFC 823.9 74.9 FOWAD 1479 0 SKBBL 934 -3 PFL 652 -1 MBJC 321 -8 MCHL 488.3 -3.7 HATHY 1322 13 ALBSL 1040 -4 SONA 473.2 -7.8 GBBL 447 -6 RSDC 735 0 KPCL 493 -0.8 NABIL 594 3 MFLD85 1050 -20 CZBIL 242 -10 ULBSL 3199 37 NIL 912 8 MEL 292 2 EHPL 840 7.9 HURJA 220 -4.6 API 289.5 2.5 NICGF 10.56 -0.28 VLUCL 588 -1.9 HIDCL 270.7 -4.1 SHINE 473 -1.8 SFEF 9.29 0.22 KSBBL 448 -3
×
कृषि विकास बैंकमा खुल्यो जागिर , १ सय १२ जनाको माग



कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ। योग्यता पुगेका इच्छुक आवेदकले शुक्रबारदेखि चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ । नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

newskarkahna news646760 कृषि विकास बैंकमा खुल्यो जागिर , १ सय १२ जनाको माग

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस