LICN 1995.9 -27.1 TSHL 909 -11 HPPL 316.3 -3.6 EBLD86 1040 -2 SBID83 1098 8.7 PRIN 968 4 CYCL 1540 -7 BEDC 470 0 NICL 990.2 -4.8 H8020 10.2 -0.05 PFL 652 -1 KPCL 493 -0.8 PMHPL 260 -4 AKJCL 209 -3 NMB 263.9 -7.1 SGIC 641.2 -4.8 NYADI 305.4 -6.6 SLBBL 958.9 -4.2 NUBL 730 2.8 MHCL 410 -7 SMJC 574 -6 ALICL 714.5 -1.2 MSHL 938 3 SADBL 419 -1 RHPL 364 -5.2 MHL 725 3.5 SBLD84 1040 19.3 USHEC 523 -7 GLH 244 -2 MKHL 493 -6 JOSHI 305 -6.8 MLBS 1532.3 -86.7 NHPC 220.1 0 MDB 630 -3.8 NIMBPO 176.9 -1.1 KEF 9 0.28 NMB50 10.3 0.05 RAWA 889 29 NLICL 606 -4 MKCL 1497 -26
×
आईपीओ निष्कासन गर्दै चिलिमे इन्जिनियरिङ।



चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ।

सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको हो।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसअघि नै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको  छ।

सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बताएको छ।चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीले करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको छ।

पूँजी अभिबृद्धि एवम् उत्तरदायीका लागि सेयर जारी गर्न लागेको पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस