LLBS 1072.1 -34.9 SPL 668 15 EBL 509 -2 TSHL 502 -12 MKJC 445 -4 WNLB 1372 -40 NIBLGF 7.95 0 SBID83 1071 30 VLBS 855 -30 UMHL 239 2 SPIL 790 0.1 HATHY 834 -19.1 DHPL 198.9 -3.6 PFL 665 -2 TVCL 461.2 -13.8 NLG 760 4.2 RFPL 339.9 -7.4 SRBLD83 1040 0 USHEC 374 -8 HEI 614 1 BNL 16398 398 SBL 226 -3.2 LEC 183.1 -2.9 ALICL 575.5 -1.8 STC 4365.2 45.2 MEL 229 -6 CHDC 735 -35 KPCL 404.8 -3.2 LSL 154.4 -2.5 LBBLD89 1115 2.1 UNL 40290 790 JBLB 1388 8 UHEWA 397.6 -3.4 MLBSL 1838 60 MANDU 1030 63.3 SLCF 7.97 -0.13 BPCL 294 -0.5 RSDC 703 -13 NMFBS 1296 -24 SABSL 874 -16
×
आईपीओ निष्कासन गर्दै चिलिमे इन्जिनियरिङ।



चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ।

सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको हो।

कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसअघि नै सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको  छ।

सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बताएको छ।चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीले करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको छ।

पूँजी अभिबृद्धि एवम् उत्तरदायीका लागि सेयर जारी गर्न लागेको पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस