×
Lagani
Lagani Shiksha gif
राष्ट्रिय वाणिज्य बैंकद्वारा इभी लोन योजना सुरु



राष्ट्रिय वाणिज्य बैंकले आरबीबीएल इभी लोन फेष्टिवल नामक कर्जा योजना सुरु गरेको छ ।

बैंकका अनुसार यो बर्षको फेष्टिभ लोन, आरबीबीको इभी लोन भन्ने नारा सहित उक्त कर्जा योजना सुरु गरेको जानकारी दिएको छ । यही भदौ २६ गतेबाट सुरु हुने यो कर्जा योजनामा सबै भन्दा न्युन अर्थात नौं दशमलव ९५ प्रतिशत व्याज, प्रशोधन शुल्क शुन्य दशमलव २५ प्रतिशत, अग्रिम भुक्तानी लागत मुल्यको २० प्रतिशत, अधिकतम कर्जा सिमा एक करोड लगायतका सुविधा रहेका छन् ।

Lagani Shiksha gif
sharehubapk राष्ट्रिय वाणिज्य बैंकद्वारा इभी लोन योजना सुरु

सीमित अवधिको लागि मात्र लागु हुने यो कर्जा योजनामा बैंकले आपुर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिइसक्नु पर्ने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस