CFCL 647 27.1 MKHC 339 -1 SBD87 1048 11.9 SANIMA 326 -10.2 SAEF 11.22 0.17 ENL 1102 -18 VLBS 902.5 -7.5 HLI 472 -4 MBLD2085 1085 6.5 MND84/85 1030 2 HBLD83 1056.3 0.3 AHPC 267 -0.6 NICL 990.2 -4.8 CIT 2195 0 EBLD85 1105 5 SIFC 628 10 RMF2 9.21 -0.13 H8020 10.2 -0.05 SGIC 641.2 -4.8 JFL 655 6 MHL 725 3.5 SIGS2 10.05 0 SPHL 666.9 16.9 SGHC 393.6 0.1 CZBIL 242 -10 NADEP 1030 -55 NIBLGF 9.1 0.38 MNBBL 395.8 -0.8 CMF2 9.21 -0.1 MANDU 885 -14 NSIF2 10.52 0.02 NGPL 472 -2.9 PRSF 9.54 -0.11 HEI 648 -10 SKBBL 934 -3 MKHL 493 -6 HATHY 1322 13 FMDBL 758 -0.1 SFCL 704.1 63.6 LUK 9.21 -0.09
×
डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने



सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ ।

सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो । लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण नगरे सम्म मेरो शेयर पनि रोक्का राख्ने भएको हो ।

डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

यसको विपरित शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ashok Kumar Gupta
Guest
Ashok Kumar Gupta
August 2, 2023 6:21 pm

Kasari bhuktani garne ho?



ताजा समाचार

लोकप्रिय
सिफारिस