SMB 1766 5.8 NICLBSL 707 -21 KMCDB 1002 -42 MAKAR 471.9 -3 NICGF 10.15 0.15 MMKJL 499.5 -15.5 BGWT 914 -6 SLBBL 1093 99 FMDBL 783 24 SGIC 647 -9 SIGS3 8.65 0.2 AKPL 236 -6 GUFL 740 -5.8 SWMF 827 -38 NRN 937.9 -22.9 SPIL 860 -29 RMF1 8.29 0.09 SHEL 241.2 -5.8 MBLD87 1030 -17.5 RADHI 383 -5 MLBSL 2015 -14 TAMOR 475 -12.9 NGPL 432 -8 SANIMA 345.1 -1 NBLD85 1015 -0.1 SWBBL 996.1 -18.9 RAWA 710.1 -24.1 SHLB 1853.5 -36.5 PMHPL 262.9 -7 SGHC 376 -21 ULHC 382.6 -11.1 SMPDA 888.9 -11.1 SCB 688 -2.4 SARBTM 760 -44 RNLI 498.5 3.5 NADEP 1050 -13 UNLB 2459 -40.2 CMF2 9.56 -0.14 NBF3 8.4 -0.1 BARUN 350 -1
×
डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने



सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ ।

सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो । लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण नगरे सम्म मेरो शेयर पनि रोक्का राख्ने भएको हो ।

डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

यसको विपरित शुल्क नतिर्ने लगानीकर्ताको डिम्याट खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ashok Kumar Gupta
Guest
Ashok Kumar Gupta
August 2, 2023 6:21 pm

Kasari bhuktani garne ho?



ताजा समाचार

लोकप्रिय
सिफारिस