JBBL 342.5 -9.5 NSIF2 10.18 0.28 MLBS 1650 10 UMHL 303.4 -12.6 GLBSL 1660 68.05 RHPL 378 1 RAWA 710.1 -24.1 WNLB 3150 -350 ANLB 4900 -370.4 STC 5764 -70 MAKAR 471.9 -3 JFL 602 -3 CBLD88 1100 -3 NRN 937.9 -22.9 SFEF 8.9 -0.04 NIMB 233 -1.4 GILB 1255 5 KRBL 592.9 -2 SPIL 860 -29 EBLD85 1105 0 SEF 9.19 -0.41 NIFRAUR85/86 1000 40.1 MLBSL 2015 -14 RIDI 226.7 -9.3 RBCLPO 12399 99 CGH 905 -28 GLH 235.2 -9.8 NIMBPO 171 -3 LICN 2099 -66 UPCL 257 -7 SALICO 751 1 EBL 603 -12 NABBC 616 1 CFCL 593 13.3 SPDL 295 -2 HDL 1300 -19 HATHY 1430 -49 UNLB 2459 -40.2 SBD89 1150 12.2 KEF 8.79 -0.41
×
आईपियो निष्कासन गर्दै स्वस्तिक लघुवित्त।



स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ ।

आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । यस कम्पनीको आईपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।  यस सम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।

सम्झौतापत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा. वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस