EHPL 840 7.9 NICL 990.2 -4.8 LICN 1995.9 -27.1 MANDU 885 -14 JOSHI 305 -6.8 MKHL 493 -6 NIBLSTF 8.68 0 UHEWA 476 -11 MBLD2085 1085 6.5 NBLD85 1025 0 KSY 9.22 -0.19 EDBL 645 -1.9 RFPL 532 11.1 NWCL 975 -13.9 LEC 276.8 -6 EBLD85 1105 5 GIBF1 9.69 0.1 RMF2 9.21 -0.13 GILB 1268.4 4.4 IGI 600 -4 BHPL 655.1 -12.7 NABIL 594 3 SBLD89 1200 16.1 LUK 9.21 -0.09 SMFBS 1505.2 6.2 ALICL 714.5 -1.2 PRIN 968 4 NTC 980.1 -2.4 NIBD2082 1099 0 SIGS2 10.05 0 SAHAS 505 28 NBBD2085 1100 0 NESDO 2229 -18 RBCLPO 12300 88 ILBS 980 -21.5 HDL 1423.1 49.1 ADBL 367 -11.1 WNLB 2650 -80 SONA 473.2 -7.8 SBD87 1048 11.9
×
आईपियो निष्कासन गर्दै स्वस्तिक लघुवित्त।



स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ ।

आईपीओ ल्याउनका लागि स्वस्तिकले निष्कासन तथा बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । यस कम्पनीको आईपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको हो ।  यस सम्बन्धी सम्झौतामा दुवै संस्थाबीच हस्ताक्षर भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा ल्याउन लागेको हो ।

सम्झौतापत्रमा स्वस्तिकका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा. वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल यसले १३ हजार भन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस