BPCL 449 -7 NICD88 1032 -21 UPPER 214.2 -1.8 NUBL 730 2.8 NWCL 975 -13.9 BARUN 379 -6.1 SIGS3 9.45 0.09 NYADI 305.4 -6.6 NMB50 10.3 0.05 CYCL 1540 -7 SEF 9.51 -0.24 NIMB 241.9 -9.1 RLFL 625 6.9 LBBLD89 1208.5 23.5 ACLBSL 1035 0 MERO 760 0.5 SCBD 1111 6 DHPL 242 1 MNBBL 395.8 -0.8 TVCL 461 1 NFS 1350 -43 HDL 1423.1 49.1 CMF1 10.5 -0.2 API 289.5 2.5 SANIMA 326 -10.2 EBL 605 5 ILI 483.5 -2.5 HHL 439 -3.2 JBLB 1534 -3 NGPL 472 -2.9 SIGS2 10.05 0 NTC 980.1 -2.4 NHDL 570 0 MKJC 467.9 -1 NABIL 594 3 HBL 260 -13 SLBBL 958.9 -4.2 MFLD85 1050 -20 HPPL 316.3 -3.6 CHL 353 0.4
×
बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?



काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।

‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।

347423575 835864977905759 3060958444017449154 n बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
लोकेन्द्र ऐडी
Guest
लोकेन्द्र ऐडी
July 9, 2023 9:59 pm

कहिले पनि अर्काको गुलाम नभएको देश नेपाल लाई गुलाम बनाउने नेता र चुनाव मा भोट हाल्ने जनताको दोष ले देश भक्त बलेन् हरु लाई घेरा मा परेको हो । देश भक्त जनता अब उठ्ने बेला आएको को छ । अब प्रतक्ष राष्ट्र पति को चुनाव गर्न पर्छ । संविधान संशोधन गरेर ।



ताजा समाचार

लोकप्रिय
सिफारिस