×
Lagani
Lagani Shiksha gif
हकप्रद सेयर जारी गर्दै सिंगटी हाइड्रो इनर्जी



सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यो सँगै कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण चुक्ता गर्ने उद्देश्यले हकप्रद जारी गर्ने निर्णय गरिएको छ ।

Lagani Shiksha gif
sharehubapk हकप्रद सेयर जारी गर्दै सिंगटी हाइड्रो इनर्जी

नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदनका लागि कम्पनीको आगामी साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस