×
स्टार्टअप प्रवर्द्धन गर्न एक अर्ब २५ करोड बजेट



सरकारले नवप्रर्वधनात्मक स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।

यस्तो व्यवसायको प्रोत्साहन गर्न एक अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा .प्रकाशशरण महतले घोषणाा गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस