×
अपर स्याङ्गे हाईड्रोपावरले पायो आईपीओ निष्सकान गर्न अनुमति।



नेपाल धितोपत्र बोर्डबाट अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्सकान गर्न अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।

IELTS PTE copy अपर स्याङ्गे हाईड्रोपावरले पायो आईपीओ निष्सकान गर्न अनुमति।

बोर्डले अप्पर स्याङ्गेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस