NICSF 9.5 0.25 KSY 9.22 -0.19 SMB 1809 4 HDHPC 208.8 -4.1 NLG 1317 2 PMHPL 260 -4 SPIL 853 -18 KEF 9 0.28 SAGF 9.31 0.01 VLUCL 588 -1.9 KSBBLD87 1093.4 18.4 SIGS2 10.05 0 MPFL 751 5 RADHI 397.9 7.9 UHEWA 476 -11 NFS 1350 -43 NICL 990.2 -4.8 NMB 263.9 -7.1 NSIF2 10.52 0.02 SRLI 443.1 -4.9 NRM 426.1 -4.9 GILB 1268.4 4.4 UPCL 262.2 -2.7 SHL 512 -4.5 HURJA 220 -4.6 MBLD2085 1085 6.5 SAHAS 505 28 SALICO 747 -9.1 GRDBL 743 5 ULHC 390 -7.9 HRL 861 -4 SEF 9.51 -0.24 SANIMA 326 -10.2 NABIL 594 3 CKHL 632 -8 PRSF 9.54 -0.11 GBBL 447 -6 VLBS 902.5 -7.5 SIFC 628 10 KKHC 260 -2
×
अपर स्याङ्गे हाईड्रोपावरले पायो आईपीओ निष्सकान गर्न अनुमति।



नेपाल धितोपत्र बोर्डबाट अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्सकान गर्न अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।

बोर्डले अप्पर स्याङ्गेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस