×
Lagani
Lagani Shiksha gif
माछापुच्छ्रे बैंकको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा



माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा आज हुने भएको छ ।

साधारण सभा आज बिहान ११ बजे देखि  होटल पोखरा ग्राण्ड पार्दी पोखरा कास्कीमा हुने भएको छ  । सभामा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरिने छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ७ गते बन्द भइसकेको हुनाले  कात्तिक चार गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  पाउनेछन् ।

Lagani Shiksha gif
sharehubapk माछापुच्छ्रे बैंकको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

साथै यस सभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीका लागि आवश्यक देखिएमा जस्ता आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस