×
Lagani
Lagani Shiksha gif
चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कसको कति ?



नेप्सेमा आज चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त, प्रिमियर इन्स्योरेन्स,नेपाल इन्स्योरेन्स र सोल्टी होटलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। मेरो माइक्रोफाइनान्सको माघ ६ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर अर्थात १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो भने प्रिमियर इन्स्योरेन्स कम्पनीको पुस २९ गते समपन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत  अर्थात ७ लाख ४९ हजार ४५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

Lagani Shiksha gif

त्यस्तै नेपाल इन्स्योरेन्सको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत अर्थात ११ लाख ५७ हजार ६९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो भने सोल्टी होटलको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत अर्थात  ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयरधनीले यी चार ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस