HIDCL 270.7 -4.1 NIMB 241.9 -9.1 SLBSL 1398.4 21.4 GBBLPO 205 0 LBBL 475 -4.8 CHCL 568.9 -8.1 KKHC 260 -2 FMDBL 758 -0.1 DLBS 1374 30 ICFC 823.9 74.9 H8020 10.2 -0.05 MBLD2085 1085 6.5 PPL 461 -2.5 RLFL 625 6.9 ILBS 980 -21.5 SRLI 443.1 -4.9 SAMAJ 3321.1 1.1 UMHL 308 -4 PRIN 968 4 SFCL 704.1 63.6 NICSF 9.5 0.25 CMF1 10.5 -0.2 CCBD88 1123.1 6.1 ULBSL 3199 37 NMFBS 1435 1 NBLD87 1020 -8 MHNL 265.5 -0.5 SPIL 853 -18 SIGS2 10.05 0 GIBF1 9.69 0.1 NIBD2082 1099 0 MNBBL 395.8 -0.8 AVYAN 909 -6 SBLD89 1200 16.1 HLBSL 1010 -10 MEHL 380.1 -19.9 NIL 912 8 NICFC 8.97 -0.33 NICGF2 8.78 -0.02 SKBBL 934 -3
×
सुनचाँदीको मूल्य स्थिर



नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम रहेको छ । यसअघि सोमबार प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँमा काराेबार भएकाे सुनको मूल्य मंगलबार साेही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनायाे ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस