SSHL 220 9 CITY 846 27.1 PBD88 1056 41 EDBL 536 11 NWCL 1079.1 98.1 NICA 510 8 JSLBB 1595.5 22.5 KBLD89 1060 7.9 USHL 610 4.9 KMCDB 1170 -4.1 KPCL 543 19 SWBBL 1016 16 USLB 1756 -9 RFPL 461.5 3.4 MANDU 1221 -9 SJCL 338 16 DLBS 1397 -5 CMF2 9.8 -0.03 GBIME 223.9 3.8 NMBD87/88 966.5 -19.7 KEF 9.45 -0.15 NRM 483.2 28.2 NMB50 11.29 -0.06 SMB 1857 -20.7 LBLD86 1025 17.9 NFS 1204.6 24.6 NICGF 10.63 0.03 AHL 627.2 37.2 NLIC 744.9 30.4 USHEC 550 15 UMHL 314 10 PHCL 424 34 GLBSL 1896 21 SADBL 394 14.9 SFEF 9.25 -0.02 LSL 215.6 8.6 UMRH 471 17 UNL 54000 -1000 ILI 510 21.2 CMF1 10.07 0.17
×
सुनको मूल्य हालसम्मकै उच्च

फाइल फोटो



नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड पनि हो ।

यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस