SBLD84 1040 19.3 KSY 9.22 -0.19 CITY 805 -17 SDBD87 1035 4 UHEWA 476 -11 SMH 1064.8 5.9 RNLI 495.5 1.5 GFCL 1051.1 6 NIBSF2 8.9 0.08 SAGF 9.31 0.01 UPPER 214.2 -1.8 SIGS2 10.05 0 GBBLPO 205 0 KDL 1059 16 PPCL 262 -5.2 TPC 465 6 EHPL 840 7.9 NIBD84 1030 -20 NUBL 730 2.8 GMFBS 1512.1 -16.9 SPIL 853 -18 ILBS 980 -21.5 AVYAN 909 -6 MEL 292 2 MATRI 1405 -8 SGHC 393.6 0.1 ULBSL 3199 37 NHPC 220.1 0 NBF2 9.15 -0.05 ICFC 823.9 74.9 NICD83/84 1062 -19 USLB 1467 -2.9 CMF1 10.5 -0.2 HHL 439 -3.2 MKHC 339 -1 SAEF 11.22 0.17 DORDI 429 -3.3 IHL 499 -1 SJCL 326 -3.7 GIBF1 9.69 0.1
×
सुनको मूल्य हालसम्मकै उच्च

फाइल फोटो



नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड पनि हो ।

यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस