PHCL 465.1 -9.9 IGI 600 -4 DHPL 242 1 CIZBD90 1081 1 NICAD8283 1169.8 86.8 USHL 783.2 -13.7 UNLB 2527 -3.9 FOWAD 1479 0 SINDU 667 -6 LUK 9.21 -0.09 HURJA 220 -4.6 SKBBL 934 -3 AHL 651 2 MFLD85 1050 -20 NICA 452 -13 CYCL 1540 -7 PRVU 248 -10 BFC 625 9.1 NABBC 631 -12 GBBLPO 205 0 JOSHI 305 -6.8 NBBD2085 1100 0 NIBD84 1030 -20 SRLI 443.1 -4.9 KDBY 9.21 -0.23 BGWT 934.9 -21.1 TRH 1118 -5 MND84/85 1030 2 SAPDBL 569.6 -7.4 VLBS 902.5 -7.5 GMFIL 623 1 NMBMF 695 -10 NICGF2 8.78 -0.02 SPIL 853 -18 HEIP 381.8 20.8 MSLB 1564 -70 NHDL 570 0 AKPL 248.5 -2.5 OHL 925 -9 GBIME 256.1 -4.4
×
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?



जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त  राउत (सिके राउत)ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन ?’

गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस