


नेप्सेले २ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ।
नेप्सेले आज आँधिखोला लघुवित्त र नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो। नेको इन्स्योरेन्सको १५ प्रतिसत बोनस सेयरको लागि कम्पनीको अघिल्लो अन्तिम कारोबार मूल्यको आधारमा कम्पनीको मूल्य ७ सय ७८ दशमलभ ४३ तोकिएको छ।
त्यस्तै आँधिखोला लघुवित्तको ३० प्रतिसत बोनस सेयरको लागि कम्पनीको अघिल्लो अन्तिम कारोबार मूल्यको आधारमा कम्पनीको मूल्य १ हजार ३ सय ६५ दशमलभ ७७तोकिएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted