MBJC 341 -11 ILBS 1202.1 -8 GLBSL 2024 128 NLICL 650 -9 PMLI 606 -11.1 DOLTI 465 -15.1 MMKJL 585 -19.8 BHL 430 -19 MKCL 1421 -86.2 SFEF 9.06 -0.19 AKJCL 202 -5.7 SBCF 9.09 -0.01 SPDL 299.1 -10.9 NESDO 2280 -10 VLUCL 600.9 -26.9 PHCL 409 -15 MND84/85 956.5 0.5 GRDBL 533.9 -5.9 GMFIL 558 4.1 SHPC 406 -7 HHL 420 -2 SJCL 328 -11 HEI 693.9 -4.1 ICFC 702.9 2.9 SPIL 927.5 3.5 NSIF2 11.07 0.1 GCIL 547 -20.9 SRLI 518 -12 MLBSL 2094 -20 TPC 600 32 FMDBL 819.9 4 LVF2 9.05 -0.03 NIFRA 231.1 -4.9 HIDCL 205.4 -2.5 PFL 632.1 -11.9 MSLB 1414 -1 NIBLSTF 9.28 0 JBLB 1561.1 -42.9 SMH 948 59 CORBL 613 -14.5
×
नेप्सेले गर्यो २ कम्पनीको सेयर मूल्य समायोजन।



नेप्सेले २ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ।

नेप्सेले आज आँधिखोला लघुवित्त र नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो। नेको इन्स्योरेन्सको १५ प्रतिसत बोनस सेयरको लागि कम्पनीको अघिल्लो अन्तिम कारोबार मूल्यको आधारमा कम्पनीको मूल्य ७ सय ७८ दशमलभ ४३ तोकिएको छ।

त्यस्तै आँधिखोला लघुवित्तको ३० प्रतिसत बोनस सेयरको लागि कम्पनीको अघिल्लो अन्तिम कारोबार मूल्यको आधारमा कम्पनीको मूल्य १ हजार ३ सय ६५ दशमलभ ७७तोकिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस