×
Lagani
Lagani Shiksha gif
होटलमा ताल्चा लगाएर हिमालयन बैंकको एजीएम ,ढाेका बाहिर सेयरधनीको नाराबाजी !



सोल्टी होटलमा आज हिमालयन बैंकको तीसाैँ वार्षिक साधारण सभा भइरहेको छ ।

हाेटलभित्र साधारण सभा भइरहदा सेयरधनीहरू भने ढाेका बाहिर नाराबाजी गरिरहेका छन् । बैंकले हाेटलभित्र ताल्चा लगाएर साधारण सभा संचालन गरे पछि सभामा भाग लिन गएका सेयरधनीहरू नाराबाजीमा उत्रिएका हुन्।

Lagani Shiksha gif
sharehubapk होटलमा ताल्चा लगाएर हिमालयन बैंकको एजीएम ,ढाेका बाहिर सेयरधनीको नाराबाजी !

बैंकका सेयरधनिहरु आफ्नो अधिकार प्रयोग गर्न नपाएको भन्दै बैंकप्रति आक्रोस पोखेका छन्। उक्त सभामा बैंकले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस