×
Lagani
Lagani Shiksha gif
सुनचाँदीको मूल्यमा ओरालो, कतिमा हुँदै छ कारोबार ?

फाइल फोटो



बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।  बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूलय तोलाको एक लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

Lagani Shiksha gif
sharehubapk सुनचाँदीको मूल्यमा ओरालो, कतिमा हुँदै छ कारोबार ?

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोला १४ सय रुपैयाँ निर्धारण भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस