×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् । उनी साढे ५ वर्षपछि प्रधानमन्त्रीको कुर्सीमा फर्किएका हुन् ।

Lagani Shiksha gif
sharehubapk प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस