NIMB 155.4 -0.6 MKLB 1010 6 GUFL 823 -5.5 GMFBS 1180 -11 MHL 420 -5 NICBF 8.4 -0.13 NFS 453.7 1.7 SAHAS 514 -4.6 PBLD84 1021 -9 SLBBL 672 0 ILBS 985 14 MMKJL 403 -4 GVL 427.5 -1.6 LUK 8.52 -0.17 UHEWA 396.5 -13.5 USHEC 373 -6.9 LVF2 7.91 -0.09 HDHPC 132.2 -1.4 ILI 553 7.8 SMATA 738 -6 SPIL 748.9 -3.4 BNT 12445 -335 SGHC 315.2 -2.5 MLBSL 1746 11 HBL 182 -1 JFL 439.8 -19.2 TVCL 485 -10 H8020 8.61 -0.07 SSHL 164.8 -0.2 MANDU 766 -49 PRIN 771.2 -6.8 LSL 150.9 -1.9 UPPER 168.3 -0.9 MEHL 329 -3 SHINE 369.8 -0.2 UNHPL 233.5 1.9 RBCL 13195 142 ULHC 343.7 -1.2 CORBL 442 6.1 KDBY 8.75 -0.08
×
ज्योति लाइफको लाभांश घोषणा



ज्याेति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको १४ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित पाँच दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस